
- अर्थ सरोकार सम्बाददाता
काभ्रे -काभ्रेको नमोबुद्धमा २ जनाको अज्ञात समूहले माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ताको गोली हानी हत्या गरेको छ । शनिबार राती उक्त समूहले माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या गरेको काभ्रेका डीएसपी नविन राइले पुष्टि गरेका छन् ।
यसकारण घटना गुपचुप राख्न खोजियो:
पाठकको हत्या भएको पुष्टि हुँदापनि घटनालाई गुपचुप राख्न खोजिएको छ । विशेषगरी आजको निर्वाचनमा कुनै पनि खालको दखल नपरोस् भन्दै प्रहरीले नै घटना लुकाउन खोजेको देखिएको छ । यता यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले अर्थ सरोकार डटकमसँग कुरा गर्दै प्रहरीलेनै सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाएका छन् ।उनको यो आरोपपछी पनि घटना लुकाउन खोजिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्