Skip to content

नेप्सेमा २.०८ अंकको गिरावट !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार थोरै घटेको छ । मंगलबारको तुलनामा आजको बजार २.०८ ले घटेर १६७०.३० विन्दुमा आइपुगेको छ । कुल ९५ करोड ५१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएलपिओ र जीबिआईएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्