Skip to content

‘टुच्च’ बढ्यो बजार : ०.५६ ले बढेको बजार १६५१.६० विन्दुमा

Dish Home

अर्थ सरोकार

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ  । आजको बजार ०.५६ ले बढेर १६५१.६० विन्दुमा आइपुगेको छ ।  एक अर्व २१ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: एसएलआइसीएल र एनसीसीबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 





हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्