Skip to content

साताको कारोबारको अन्तिम दिन ओरालो लागेरै बन्द भयो बजार !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बुधबारको तुलनामा बिहिबार नेपाली सेयर बजार ओरालो लागेको छ । आजको बजार ५.९८ ले घटेर १६५१.०४ विन्दुमा आइपुगेको छ ।  एक अर्व ४१ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबीले गरेको छ भने त्यसपछि क्रमश: एसएलआइसीएल र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्