×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा उछाल : साँढे बुर्लुक- बुर्लुक उफ्रंदा १५३०.७६ पुग्यो नेप्से , कारोबार रकमपनि उत्साहजनक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा उछाल : साँढे बुर्लुक- बुर्लुक उफ्रंदा १५३०.७६ पुग्यो नेप्से , कारोबार रकमपनि उत्साहजनक !

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन नेप्से उकालो लागेको छ । ४४.७२ अंकले बजार उकालो लाग्दा नेप्से १५३०.७६ अंकमा पुगेको छ । सबैजसो समूहमा हरियाली छाएको बजारमा एक अर्व ६५ करोडभन्दा माथिको कारोबार भएको छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी