
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँमा भारी असिनापानी परेको छ । धेरैपछि काठमाडौँमा यतिधेरै असिनासहितको बर्षा भएको हो । करिव ९:३५ बाट सुरु भएको असीनापानी निकै बेरसम्म परेको छ । ठाउँठाउँका केहि व्यक्तिहरु असिना लागेर घाइते भएको खबर समेत छ । उपत्यकाका केहि स्थानमा भने असिना नभई ठुलो हावा हुरी सहित पानी परेको छ । हामी थप जानकारी दिने प्रयास गरिरहेका छौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्