×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बिकाश बैंकको हकप्रद शेयर शुक्रबार देखि बिक्री सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलाश बिकाश बैंकको हकप्रद शेयर शुक्रबार देखि बिक्री सुरु

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौँ – कैलाश बिकास बैंकले शुक्रबारदेखि हकप्रद शेयर बिक्री सुरु गरेको छ । ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद शेयरमा आगामी १० चैतसम्म साविक शेयरधनीले आवेदन गर्न पाउने बैंकले जनाएको छ । हकप्रदका लागी बैंकले १३ पुषमा बुक क्लोज गरेको थियो ।
बैंकमा १०० कित्ता शेयर हुनेले २० कित्ता आवेदन दिन पाउँछन्। हकप्रद निस्कासनका लागि  ग्लोबल आईएमइ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 
हकप्रद बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर एक अर्ब ८९ करोड पुग्ने छ ।       
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी