×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकमा समस्या नै समस्या, हेर्नुस यस्ता छन् समस्या हुनुको कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंकमा समस्या नै समस्या, हेर्नुस यस्ता छन् समस्या हुनुको कारण

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं – लागू औषधको कारोबारमा संलग्नता भनिएका पवनकुमार संघाईका कारण जनता बैंक(Janata Bank Nepal Ltd.) संकटमा परेको छ ।
संघाई समूह र जनता बैंक (JBNL)  सञ्चालक समूहको क्रसहोल्डिङ्गस कारण भारतमा लुकेर बसेको तथ्य भेटिएको छ । बारा गढिमाई ७ जीतपुर निवासी पवनकुमार संघाई अहिले पनि प्रहरीको सुचीमा फरार रहेका छन । उनी आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक समेत हुन् ।
करिब एक महिनादेखि खोजी गरिरहदा पनि संघाईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरुको नाममा रहेको सम्पूर्ण बैंक खाता तथा लकर समेत बन्द गराइसकेको प्रहरीले बताएको छ ।
नेप्सेका अनुसार प्रहरी अनुसन्धानलाई सहयोग गर्न सबै धितोपत्र दलालहरुलाई परिपत्र पठाएर आरोप लागेका दुबै जनाको नाममा र उनीहरुको परिवारको नाममा रहेको शेयर खरिदरविक्रि नगर्न निर्देशन समेत दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी