×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टडको एफपीओ अनुमतिको प्रभाव बजारमा, १२ दिन पछी उकालो लागेको बजार आज फेरी घट्यो

PRIME CA

स्ट्याण्डर्ड चार्टडको एफपीओ अनुमतिको प्रभाव बजारमा, १२ दिन पछी उकालो लागेको बजार आज फेरी घट्यो

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – सेयर बजार आजपनि ओरालो लागेको छ । निरन्तर १२ दिन ओरालो लागेको शेयर बजार हिजो मात्र हरियो भएको थियो । हिजो बजार हरियो भएपछी लामो समय निरास भएका लगानीकर्ताहरुले सुखको स्वास फेर्न सफल भएका थिए । तर रातारात आएको स्ट्याण्डर्ड चार्टडकोको एफपीओ अनुमतिपछी आज बजार पुन घटेको छ ।  हिजोको तुलनामा ४.०१ अंकले बजार घटेर १२७४.९७ मा आइपुगेको छ ।


स्ट्याण्डर्ड चार्टडको एफपीओ अनुमतिपछी आज बजार केहि घट्ने भविष्यवाणी गरिएको थियो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: