
- पुष्पराज शर्मा
बजार यति- उति अंकले बढ्छ वा घट्छ भन्न सक्ने कुरा भएन । तरपनि पूँजी वृद्धिको एउटा चरण लगभग अन्तिम अवस्थामा पुगेको, हकपरद र एफपीओको धमिराले भित्रभित्र खोक्रो बनाएको, करोडौं कित्ता बोनस र हक्प्रद लिष्टिङको पाइपलाइनमा रहेको र त्यो आपूर्ति थेग्ने धेरै लगानीकर्ता बाहिरइएको, बड्दो तरलता संकुचन, सरकरी खर्च नबडढेको, चुनावको माहोल नबनेको, बाणिज्य बैंकलेनै १२% मा निक्षेप मागेको लगायतका कारणले बजार तत्काल बढ्ने कुरा भएन ।
येस्तो बेला के गर्ने?
सम्भावित क्र्यासलाई मध्य नजरगरी सस्ता, कम लागत पर्ने बैंकका सेयरमात्र किन्ने वा होल्ड गर्ने । कम आपूर्ति र पूँजीबृद्दीको हल्लाले उचालिएका बिमाको सेयर बेचेर वार्षिक १५ – २० नगद लाभांश दिने बैंकका ३०० – ५०० का किन्ने । र index वास्तै नगरी बस्ने । यति गर्न सकियो भने हाल सम्म डुबे पनि अब डुबिन्न ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्