×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – गरिमा विकास बैंक (GBBL) को शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य ३ सय ३७ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ३ सय रुपैयाँ दिएको थियो । नेप्सेले बैंक (Garima Bikas Bank Limited) को २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी