
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा परेको पैसा बैंकहरुले १० प्रतिशत ब्याजमा चलाएका छन्। २८ बाणिज्य बैकमध्ये दुई वटाले १२ प्रतिशतसम्म ब्याज तिरे पनि बाँकी २६ ले १० प्रतिशतमा पैसा लगेका हुन्।
धितोपत्र वोर्डले सेयरमा परेको पैसा राष्ट्र बैकमा राख्नु नपर्ने व्यवस्था गरेपछि त्यो पैसा बजारमा आएको हो। कम्पनीको एफपिओमा ५२ अर्ब रुपैयाँ वरावरको आवेदन परेको थियो। यो रकम बैंकहरुले ४५ दिन हाराहारी प्रयोग गर्न पाउँछन्।
यसमध्ये ४२ अर्ब राष्ट्र बैंकमा जम्मा भइसकेको थियो। १० अर्ब जम्मा हुने क्रममा थियो। राष्ट्र बैकले समयअघि नै रकम बजारमा पठाएपछि कर्जा(पूँजी(निक्षेप अनुपात सिसिडी रेसियो झरेको छ।
ु८०र८२ प्रतिशतसम्म पुगेको सिसिडि रेसियो ७७र७८ प्रतिशतमा झरिसकेको छ एक बैंकरले भने, बैंकहरुले नयाँ कर्जा दिँदैनन् अब पहिले नै फाइल प्रोसेसिङ भएको कर्जा मात्र दिन्छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्