
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सोमवार नेप्से परिसूचक शून्य दशमलव ५८ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा ८ दशमलव ६० अङ्क घटेर परिसूचक १ हजार ४ सय ६९ दशमलव १२ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ओरालो लागेको हो ।
यस व्यापार अवधिमा १ सय १४ कम्पनीको १ हजार सातसय २१ पटकको व्यापारमा रू। ३७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
बीमा समूहको परिसूचक १ दशमलव ३७ प्रतिशत घटेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ । साथै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत, वित्त कम्पनीाको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ भने विकास बैङ्कको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्