
- अर्थ सरोकार सम्बाददाता
अनलाईन कारोबार प्रणाली स्थापना गर्न फुक्यो गाँठो फुकेको छ ।उच्च अदालत पाटनले नेप्सेको अनलाइन कारोबार प्रणाली स्थापना गर्न नेप्ससँग सम्झौता गरेको वाइको प्रालिलाइनै जिम्मा दिन आदेश गरेको छ । वाइको प्रालिले नेप्से र सो कम्पनीबीच भएको सम्झौता कार्यान्वयन गर्न पाउ भन्दै ०७३ असार ३१ मा उच्च अदातलमा मुद्धा दायर गरेको थियो ।
आफुसंग भएको सम्झौता भएको लामो समयसम्म पनि सम्झौता कार्यान्वयनमा नआएको भन्दै वाइको नेपाल अदातल पुगेको थियो । वाइकोसँग भएको सम्झौता अनुसार उसले सम्झौता गरेको एघार महिनाभित्र १९ करोडको लागतमा हाल संचालनमा रहेको कारोबार प्रणालीलाई विस्थापितगरी आधुनिक अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउनुपर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्