Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्ड्रस्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्ट अप्टु सुपरभाइजरका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो सबै शाखा कार्यालयको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले जुन २५ सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK