×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा सहकारीद्धारा कृषकलाई बाख्रा वितरण

PRIME CA
GLOBAL IME BANK

बैतडीमा सहकारीद्धारा कृषकलाई बाख्रा वितरण

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
बैतडीमा एक सहकारी संस्थाले त्यहाँका कृषकहरुलाई बाख्रा वितरण गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा रहेको भूमी–मा कृषि सहकारी संस्थाले महिला कृषकहरुलाई बाख्रा वितरण गरेको हो ।
सहकारीमा आवद्ध दलित, जनजाति, एकल तथा अपाङ्ग ४० जना महिलाहरुलाई आर्थिक उपार्जनका निमित्त सहज् होस् भन्ने हेतुले बाख्रा वितरण गरिएको बताइएको छ । प्रदेश सरकारको भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा वितरित बाख्रा बिहीबार प्रदेशसभा सदस्य लिलाधर भट्टले ती महिलाहरुलाई हस्तान्तरण गरेको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: