Skip to content
LAXMI SUNRISE BANK

नेपालको शीर ठाडो पार्न सकेको मेहनत गरेको छु प्रचण्ड

अर्थ सरोकार


काठमाडौं – यस पटकको भ्रमणमा बिचित्रको संयोग जुर्यो । संयोगलाई मैले नेपालको हितमा सदुपयोग गर्न पाएकोमा गर्वले छाती फुलेको छ । तर नेपालको मिडियाको विचित्रकोे टिप्पणी नमिठो लागेको छ । मन नराम्रोसँग कुडिएको छ । यो के भयो नेपालमा रु भन्ने चिन्ता लागेको छ । चिनियाँ राष्ट्रपतिलाई एक घण्टा अगाडि कुरेर बसेका थियौ । समयको चाप थियो । किन प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई कुरायो भनेर नकारात्मक दिमाग गयो  यसरी नकारात्मक भयो देशलाई कहिले विकास गरौला रु  यो पटक नेपालको शीर ठाडो हुने गरी सकेको मेहनत गरेको छु ।

‘पीङ, मोदी र मबीच भएको भेटको चित्र पनि आइसकेको छ । त्रिदेशिय साझेदारी दुवै देश देशका प्रधानमन्त्री र राष्टपतिलाई एकै ठाउँमा राखेर कुरा गर्दा गर्व गर्न नसक्ने  नेपाली हामी कसरी प्रगति गरौला  सकारात्मकलाई नकारात्मक र नकारात्मकलाई नकारात्मक यति त भन्न सक्नु पर्यो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK