
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिट्टै देशद्रोही सावित हुने ठोकुवा गरेका छन्।
माओवादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धमा भारतलाई अवगत गराएर मात्र नेपाल अघि बढ्नु पर्ने अवस्था यही सरकारका कारण आउने बताए ।
रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा भारतले अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वातावरणमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्