
काठमाडौं – भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रमेश लेखक बोलिभियाममा आयोजित सडक सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर सोमबार नेपाल फर्किएका छन्। सोमबार बिहान काठमाण्डौ फर्किएका मन्त्री लेखकले भियना प्रोग्राम अफ एक्सन’ को प्रभावकारी कार्यान्वयनका विषयमा सम्मेलनमा छलफल भएको जानकारी दिए। यो कार्यक्रमले भूपरिवेष्टित अल्पविकसित देशका जनतासँग सरोकार राख्ने मन्त्री लेखकले बताए। मन्त्री लेखक असोज २५ गते सम्मेलनमा भाग लिनका लागि बोलिभिया गएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्