
नेपाल बायु सेवा निगमले विभिन्न ५३ पदका लागि आबेदन माग गरेको छ । निगमले १५ जना प्रशासन अधिकृत, ६ जना लेखा अधिकृत, १२ जना बरिष्ठ सहायक, २ जना बरिष्ठ लेखा सहायक, १७ जना प्रशासन सहायक, र लेखा सहायकमा एउटा पदमा आवेदन मागेको हो ।
चौथो तहको लेखा सहायकको लागि योग्यता एसएसली वा सो सरह तोकिएको छ भने पाचौ तहको लागि प्रमाण पत्र तह र छैठौ तहको लागि लागि स्नातक तोकिएको छ ।
हेर्नुस बिज्ञापन। विस्तृत जानकारीको लागि निगम वेबसाइट http://nepalairlines.com.np/home/careers हेर्न सकिने छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्