Skip to content
LAXMI SUNRISE BANK

आज विजया दशमी, देशभर दशैं मनाइंदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आज विजया दशमी । देशभर दशैं मनाइदैछ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको बताइएको छ ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।
सबैलाई दशैंको शुभकामना !
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK