Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या केहि हदसम्म समाधान

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दशैंको मुखमा नेपाल टेलिकमका ग्राहकहरु समस्यामा परेका छन् । आज शनिबार बिहानदेखि नै नेपाल टेलिकमका प्राय सबै नेटवर्कहरुमा समस्या देखिएको थियो । अहिले उक्त समस्या केहिहदसम्म समाधान भएको छ ।  मोबाइल तथा ल्याण्ड लाइनमा फोन लाग्न समस्या भइरहेको थियो । नेपाल टेलिकमका कतिपय सेवाहरु ठप्प समेत भएका छन् भने टेलिकमको एडीएसएलमा पनि समस्या देखिएको छ । 
यसबारे बुझ्न खोज्दा नेपाल टेलिकमकी प्रवक्ताको फोन उठेन ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK