×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८ हजार २ सय अमेरिकी डलर सहित पाकिस्तानी नागरिक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८ हजार २ सय अमेरिकी डलर सहित पाकिस्तानी नागरिक पक्राउ

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

युएईको दुबई हुँदै पाकिस्तान जान लागेका पाकिस्तानी नागरिक राना मुहम्मद जहाँगिरलाई प्रहरीले ८ हजार २ सय अमेरिकी डलर सहित शुक्रबार पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपाचर एरियाको हेण्ड व्यागेज चेकिङ्ग एरियाबाट उनलाई प्रहरीले विहिबार उक्त डलर सहित नियन्त्रणमा लिएको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी