×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्दै अनौठो समाचारः उपेन्द्र, महन्थ र राजेन्द्र महतो केपी ओलीका पाहुना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुन्दै अनौठो समाचारः उपेन्द्र, महन्थ र राजेन्द्र महतो केपी ओलीका पाहुना !

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एमालेले २९ असोजमा आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आतिथ्यताका लागि मधेसी मोर्चाका नेताहरुलाई निमन्त्रणा पठाएको छ ।
मोर्चामा रहेका संघीय समाजवादी फोरम, तमलोपा, नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेस सदभावना, तराई मधेस सदभावना लगायत सबै मधेस केन्द्रित दलका अध्यक्ष, महासचिव, वरिष्ठ नेता र संसदीय दलका नेतालाई चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आमन्त्रण गरिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
अघिल्लो सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनको माग सुनुवाई नगरेको भन्दै मोर्चाका नेताहरु उनीसँग रुष्ट छन् ।
तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको चियापान र शुभकामना कार्यक्रमलाई एमालेले हरेक वर्ष निरन्तर दिँदै आएको छ ।

  • नयाँ पत्रिकाबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी