Skip to content
LAXMI SUNRISE BANK

हेलो सरकार तिमीले थपेका गाडी कहाँ छन् ?

अर्थ सरोकार

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

काठमाडौँ – सरकारले यात्रीहरुको असुविधालाई ध्यानमा राखी दशैको लागी भन्दै केही दिन अगाडी मात्र  गाडी थपेको थियो । तर सरकारले थपेका बसहरु अहिले कहाँ र के गर्दै छन् भन्ने थाहा छैन  । दशैको लागि बाहिर जाने यात्रीको चाप बढ्दो भए पनि बस नभएकै कारण कति यात्रुहरु बसपार्कमा भौतारिन बाध्य रहेका छन भने कति त काठ्माण्डौमा नै दशै मान्ने तयारी समेत गरिसकेका छन । 
सरकारले यात्रीलाई सुविधा दिने भनेर  ल्याइएको गाडीको कहाँ छन् र कहिले चल्छन जनताको लागि भनेर ल्याएका गाडीहरु जनताले चड्न नपाउने भए  कस्का लागी  सरकारले थपेका गाडीहरु कहा छन्   जनताले सास्ती हुदा पनि सरकार के टुलुटुलु हेरेर बसीरहेको छ । हजारौ यात्रीहरू बसपार्कमा टिकट नपाई भौतारिरहेका छन ।
  • फोटो – भुपाल सिंह ठकुरीको फेस बुक बाट 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK