
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं -२० रुपैयाँको नयाँ नोट वजारमा मात्र नभई वैंकमा पनि हाहाकार छ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा निकै कम पठाएकोले बजारमा नोटको हाहाकार भएको हो ।
राष्ट्र बैंकले बैंक तथा सर्वसाधारणलाई २० रुपैयाँको नोट मागेजति नदिएको बैंकर र सर्वसाधारणहरुको गुनासो छ । सर्बसाधारणहरु पनि २० को नोटको खोजीमा अनेक बैंक र वित्तीय क्षेत्रमा धाउने गरेका छन् ।
२० को नोट किन अभाव भयो भन्ने बिषयमा नेपाल राष्ट्र बैंक र अन्य बैंक एक अर्कालाई आरोप प्रत्यारोप लागाउछन् ।
प्रत्येक वर्ष चाडबाडमा कुनै न कुनै दरको नोटको हाहाकार हुँदै आएको छ । गत वर्ष पनि बैंक तथा सर्वसाधारणले ५० रुपैयाँका दरका नोट मागेजति साट्न पाएका थिएनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्