×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाण्डौ विश्वविद्यालयमा तालाबन्दी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाण्डौ विश्वविद्यालयमा तालाबन्दी

२० आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले काठमाण्डौ विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

विश्वविद्यालय अन्तर्गत एमबीबीएस र डेन्टलका इन्टर्न विद्यार्थीको पारिश्रमिक बराबर हुनुपर्ने यसअघिको सहमति कार्यान्वयन नभएको, भर्ना शुल्कमा एकरुपता नभएको, पूर्वाधार नभएका कलेजलाई सम्बन्धन दिएको, परीक्षामा अनियमितता लगायतका विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरिएको क्रन्तिकारीका मेडिकल शिक्षा संयोजक डा अच्युत भट्टले जानकारी दिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी