
- कृष्णा चौलागाईं /अर्थ सरोकार डटकम
काठमाडौँ – खराब मोसमका कारण पोखरा विमानस्थलहुदै विभिन्न स्थानमा जाने यात्रु तथा पर्यटक विमानस्थलमा नै अलपत्र परेका छन ।
बिहान देखी उडानको पर्खाइमा छौ अहिलेसम्म निधो भएको छैन जनार्दान प्याकुरेलल अर्थ सरोकार सँगको कुराकानीमा बताउनु भयो । दशैको मुखमा भएको मौसम परिवर्तनका कारण विमानस्थल निकै नै भिडभाड रहेको छ ।
साथै विहानै देखी कुहिरो लागे सगै लगातार वर्षा भएपछि काठमाण्डौ बाहेक जोमसोम कालागीको उडान दिनभरीको लागि स्थगित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्