
काठमाडौँ – मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साल सेवाग्राहीबाट ४० हजार घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
कार्यालयमै विवादित जग्गाको मामिला मिलाइदिने भन्दै लम्सालले ४० हजार घुस मागेको र घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको सहकर्मी सत्यनाराण चौधरीले जानकारी दिए ।
सहकर्मी चौधरीका अनुसार लम्साललाई पक्राउ गरेपछि पत्रकारहरु भेला भएका र सबैलाई भित्र जान दिइएको छैन । लम्सालले सिरहा नगरपालिका –१३ का दीपु साहबाट ४० हजार घुस लिएका हुन् ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्