
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अढाई महिनापछि बजार परिसूचक नेप्सेले पुनस् १८ सय अंकको बिन्दु पार गरेको छ । यस अघि साउनको पहिलो साता नेप्सेले १८ सय बिन्दु पार गरेको थियो । आज ८।१० अंकले बढेको बजार १८०६।६० अंकको उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केहि गिरावट आएको छ ।
यस दिन हाइड्रोपावर, इन्स्युरेन्स र उत्पादन समुहका सूचक बाहेक अन्य सबै सूचक बढेका छन ।बुधबारको कारोबारमा १ सय ३२ कम्पनीका १० लाख १८ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्रिबाट ९२ करोड ८४ लाख बराबरको कारोबार भएको छ । जसमा बैंक अफ काठमाडौँ लिमिटेडको सबै भन्दा धेरै २९ करोड ८८ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एभरेस्ट बैंक लिमिटेड, शिखर इन्स्युरेन्स, प्रभु इन्स्योरेन्स , नेपाल बंगलादेश बैंक रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्