Skip to content

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताजा समाचार

post-thumb
कामना सेवा विकास बैंकद्वारा श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण
post-thumb
विदेश पठाउने भन्दै लाखौँ ठगी, ४ जना पक्राउ
post-thumb
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग
post-thumb
होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्विरहरू)
post-thumb
कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट
post-thumb
रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
post-thumb
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
post-thumb
शुक्रबार २ अंकले घट्यो नेप्से परिसूचक, बजार २६४९.५१ बिन्दुमा

चर्चित समाचार

  • Cinema Portal
  • Banker Dai Portal
  • Election Portal
  • Share Dhani Portal
  • Unicode Page
  • Aarthik Patro
  • Englsih Edition
  • Classified Ads
  • Liscense Exam
  • Share Training
  • PREMIUM
  • सुन-चाँदीको भाउ
  • विदेशी विनिमयदर
  • मिति रुपान्तरण
  • सेयर बजार
  • पेट्रोलको भाउ
  • तरकारी/फलफूल भाउ
  • आर्थिक राशिफल
  • आजको मौसम
  • IPO Watch
  • AQI Page
  • E-paper
  • FB
  • X
  • YT
  • Preeti to Unicode
  • E-Paper
  • अर्थ सरोकार पोड्काष्ट
  • रेडियो कार्यक्रम
  • Unicode To Preeti
  • Calendar
  • Biz Horoscope
Arthasarokar Logo
Nepal Life
  • सबै समाचार
  • बेथिति मुर्दाबाद
  • बैंकिङ विशेष
  • लघुवित्त विशेष
  • बीमाका कुरा
  • सेयर बजार
  • कर्पोरेट
  • मोटर गाडी
  • सुन-चाँदीको भाउ
  • अन्य खास
    • पर्यटन व्यवसाय
    • घर-जग्गा व्यवसाय
    • एभिएसन व्यवसाय
    • अर्थ राजनीति
    • सहकारी
    • विश्व-बजार
    • प्रिमियम
  • EN
  • रेडियो
LAXMI SUNRISE BANK

सुनको मूल्य ११ सयले घट्यो

अर्थ सरोकार

१९ आश्विन २०७३, बुधबार ०८:३९

अर्थ सरोकार

१९ आश्विन २०७३, बुध

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । मंगलबारको  कारोबारमा प्रति तोला ५७  हजार ८ सयमा  कारोबार भएको छापावाल सुन आज बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।
तेजावी सुन भने प्रति तोला ५६ हजार ४ सय ५० रुपैयाँले कारोकार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ चाँदी घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८  हजार ६   सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ११ रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

post-thumb
कामना सेवा विकास बैंकद्वारा श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण
post-thumb
विदेश पठाउने भन्दै लाखौँ ठगी, ४ जना पक्राउ
post-thumb
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग
post-thumb
होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्विरहरू)
post-thumb
कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट
post-thumb
रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
GARIMA BIKAS BANK

बेथिति मुर्दाबाद

post-thumb
Ground Zero : यस्तो छ सिटिजन्स बैंकको ‘दिमाग रन्काउने’ ५ करोड घोटालाको नालीबेली, आइडी नम्बर २२७४ माष्टरमाइन्ड !
post-thumb
कृषि विकास बैंकको आन्तरिक लेखापरीक्षणको ठेक्का प्रक्रिया पनि ‘विवाद’मा, बदनियत बोकेर कार्यविधि बनाएको आरोप !
post-thumb
Exclusive: ९ करोड ५० लाखको ‘घुस डिल’ पछि रिलायन्सको आइपिओ अनुमति दिएको दाबीसहित अख्तियारमा उजुरी !
post-thumb
प्रभु बैंक प्रकरणको भित्री कथा, ‘सिइओलाई फसाउने हो…, भन्दै के मात्र गरेनन् मणिरामले ?, अन्तत: आफैँ जाकिए’
Nepali Patro
Vianet
World Link

ताजा समाचार

कामना सेवा विकास बैंकद्वारा श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

अर्थ सरोकार

१२ असार २०८३, शुक्रबार

२
विदेश पठाउने भन्दै लाखौँ ठगी, ४ जना पक्राउ
३
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग
४
होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्विरहरू)
५
कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट
६
रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार

स्रोत खुलाइएका बाहेक अर्थ सरोकार डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् । कुनै पनि खालको पुन: प्रकाशन / प्रशारण बर्जित छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अर्थ सरोकार Infoline

सञ्चालक/ प्रकाशक
शुभम् मिडिया प्रालि (Shubham Media Pvt. Ltd.)
सूचना विभाग दर्ता नम्बर : १३३-०७३-०७४
सम्पर्क ठेगाना:
कोटेश्वर-३२, बासुकी नगर मार्ग, काठमाडौँ
फोन नम्बर : ०१-५१९९१०८ / ९८५१००६६४८
Email: [email protected]
पोष्ट बक्स नम्बर : ४०७०
विज्ञापनका लागि:
Email : [email protected]
Phone : 9851017914 (10AM-5PM)
Whatsapp : 9851017914 (24 Hrs)

अर्थ सरोकार Team

प्रधान सम्पादक:
सुरज प्याकुरेल
कार्यकारी सम्पादक:
सुदर्शन श्रेष्ठ
बरिष्ठ सम्बाददाता:
सुप्रिया आचार्य
मंजिला पाण्डे
सम्बाददाता:
शान्ति श्रेष्ठ
मल्टिमिडिया:
सपना सुनुवार
प्रमुख कार्यकारी अधिकृत:
बेल्जिना कार्की
क्रिएटिभ हेड:
सुदिप शर्मा
ब्युरो संयोजन:
हरि तिवारी
कुलराज चौधरी
सोसल मिडिया:
शृष्टि नेपाल
अफिस असिष्टेन्ट:
राधिका पौड्याल

अर्थ सरोकार Links

एक्सक्लुसिभ पोर्टल
सेयरधनी पोर्टल
इलेक्सन पोर्टल
सिनेमा पोर्टल
युनिकोड पेज
बैंकर दाइ पोर्टल
सुनचाँदी पेज
अर्थ सरोकार प्रिमियम
प्रिमियम न्युज
आर्थिक पात्रो
वर्गीकृत विज्ञापन
Download Mobile App:
अर्थ सरोकार नीति
सम्पादकीय नीति
गोपनियता नीति
तथ्य जाँच नीति
भूलसुधार नीति
विज्ञापन नीति
AI नीति
हाम्रो बारेमा
युजर गाइडलाइन्स
डिस्क्लेमर नोट
RSS Feed

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2026.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Developed & Maintained by Eservices Nepal

Edit Widget

Add New Widget

Sign in to your account

Don't have an account? Create one

Reset your password

Enter your account email and we will send you a password reset link.

Continue with Google Continue with Facebook

By continuing, you agree to our Privacy Policy.

Create Account

Already have one? Login

Sign up with Google Sign up with Facebook

By continuing, you agree to our Privacy Policy.