Skip to content
LAXMI SUNRISE BANK

पहिरोले पृथ्बीराजमार्ग अवरुद्ध हुँदा बाबुराम भट्टराईको आक्रोश माथिको आदेश पर्खदै

अर्थ सरोकार

पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी नजिक पहिरो जाँदा सो रुट भएर चल्ने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावीत भएको छ । आँबुखैरनी नगरपालिका–७ स्थित आँबुखैरनी बजारको ऐना पहरो नजिBabuकै पहिरो गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएपछि बिहान ८ बजेबाट सवारी आवातजावत ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दसैंको लागि घर फर्किन लागेका हजारौ यात्रुहरु अलपत्र परेका छन ।
उता डा बाबुराम भट्टराईले पहिरो खुलाउन पहल नभएको भन्दै आक्रोश पोखेका छन् । उनले सामजिक संजाल ट्वीटरमा अशन्तुष्टी ब्यक्त  गर्दै लेखेका छन्  तनहुँको आँबुखैरेनी नजिक विहानैदेखि पहिरोले बाटो अवरूद्ध चितवनको मुग्लिनपट्टि डोजर छन्  माथिको आक्रोश पर्खदै धन्य प्रक्रिया कि परिणाम ठुलो ? पहिरोले पृथ्बीराजमार्ग अवरुद्ध हुँदा बाबुराम भट्टराईको आक्रोश माथिको आदेश पर्खदै 
पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी नजिक पहिरो जाँदा सो रुट भएर चल्ने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावीत भएको छ । आँबुखैरनी नगरपालिका–७ स्थित आँबुखैरनी बजारको ऐना पहरो नजिकै पहिरो गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएपछि बिहान ८ बजेबाट सवारी आवातजावत ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दसैंको लागि घर फर्किन लागेका हजारौ यात्रुहरु अलपत्र परेका छन ।
उता डा बाबुराम भट्टराईले पहिरो खुलाउन पहल नभएको भन्दै आक्रोश पोखेका छन् । उनले सामजिक संजाल ट्वीटरमा अशन्तुष्टी ब्यक्त  गर्दै लेखेका छन्  तनहुँको आँबुखैरेनी नजिक विहानैदेखि पहिरोले बाटो अवरूद्ध चितवनको मुग्लिनपट्टि डोजर छन्  माथिको आक्रोश पर्खदै धन्य प्रक्रिया कि परिणाम ठुलो ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK