Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनाको अपमान गरेको भन्दै दिल्लीका मुख्यमन्त्रीलाई कालोमसी छर्कियो

अर्थ सरोकार

काठमाडौँ – भारतले थरेको सर्जिकल स्ट्राइक मामिलामा प्रधानमन्त्रीसँग प्रमाण मागेको भन्दै रुष्ट बनेका एबिवीपीका कार्यकर्ताहरुले मंगालबार राती नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि कालो मसी प्रहार गरेका छन् ।
एक कार्यक्रममा भाग लिन राजस्थानको बिकानेर पुगेका केजरीवाललाई कारमा छिर्नअघि मानिसहरुलाई अभिनन्दन गर्दैगर्दा कालो मसी प्रहार भएको थियो । मसी उनको सर्ट र अनुहारमा परेको थियो ।
  • नेपाल आज 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK