
काठमाडौँ – नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा मंगलबार आयोजित ‘संविधानको एक वर्ष कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अर्न्तक्रिया पूर्वप्रधानमन्त्री भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकाेमा जोड दिए ।
संयोजक भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्ने बताए ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्