
- अर्थ सरोकार सम्बाददाता
दाङ – तुलसीपुर नगरपालिकाले दलित समुदायका शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप एक हजार दिने भएको छ । दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार नगरपालिकाले रकम दिने भएको हो ।
तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीका अनुसार मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको छ र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने छ ।
व्यक्तिगत घटना दर्ता विवरणअन्तर्गत जन्मदर्ता महत्वपूर्ण हुन्छ । यस क्षेत्रका प्रायः बालबालिकाको जम्मदर्ता उमेर पुग्दासम्म पनि नहुने समस्या व्याप्त रहेकाले यो नयाँ व्यवस्था गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्