Skip to content
LAXMI SUNRISE BANK

तत्कालका लागि एलडिओहरुको सरुवा स्थगित

अर्थ सरोकार

काठमाडौं – संघीय मामिाला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय विकास अधिकारी(एलडिओ) हरुको तत्काल सरुवा नगर्ने भएको छ ।
स्थानीय विकास मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति  जारी गर्दै तत्कालका लागि एलडिओ हरुको सरुवा रोकेको हो । साथै,मन्त्रालयले नेपाल सरकारबाट कुनै सूचना नआएसम्म अधिकारीहरुलाई जिल्ला नछोड्न निर्देशन गरेको छ ।
स्थानीय विकास अधिकारीहरुको सरुवाका कारण गाउँपालिका,नगरपालिका तथा सिमा संख्या तथा निर्धारण क्षेत्र असर पर्ने भएकोले तत्कालका लागि जिल्ला नछोडि जान उर्दि जारी गरेको हो । 

  •  एस काठमाडौं 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK