
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का पोलिट्व्युरो सदस्य उमा भुजेल सहित माओवादी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका मध्ये नुवाकोट पार्टी सेक्रेटरी इन्द्र परियार नयन, काठमाडौ जिल्ला सदस्य रजमान तामाङ र नविन के सी लगायत छन् ।
पक्राउ गरिएका माओवादी नेता कार्यकर्तालाई प्रहरीवृत्त वालाजुमा राखिएको छ । यसको विरोधमा माओवादीले अपरान्ह ४ वजे जनप्रदर्शन गर्ने जनाएको छ ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्