
काठमाडौँ – व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सांसदले दसैं–तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधीकार कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी–साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गरेका छन् ।
सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएकोभन्दा बढी भाडा असुल गर्दासमेत प्रशासन मूकदर्शक बनेको उनीहरुको आरोप थियो ।
सांसदहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रलगायत घोषणा गर्नुपर्नेमा जोड दिए ।
यसरी धारणा राख्नेमा भरतकुमार शाह, योगेन्द्र तामाङलगायत थिए ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्