
एजेन्सी– भारत र पाकिस्तानबीच पछिल्लो समय जारी तनावका बीच भारतका लागि दुःखद् खबर आएको छ ।
भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानको सीमामा भारतीय सैनिकको सिर काटेर लानका लागि एउटा समूह तैनाथ गरिएको छ ।
‘बोर्डर एक्शन टीम’ नामक सो समूह विशेष गरी सिर काट्का लागि प्रशिक्षित छ । उक्त समूहलाई भारतीय सेना तैनाथ रहेको क्षेत्रमा खटाइएको बताइएको छ ।
एक मुफिया रिपोर्टलाई आधार मान्दै संचारमाध्यमले यस कार्यमा जम्बु–कश्मीरमा पाकिस्तानको सहयोग पाएको आतंकवादी समूहले यस्तो तयारी गरेको उल्लेख छ ।
तर, पाकिस्तानले आफूहरुले कुनै आतंकवादीलाई आश्रय नदिएको बताउँदै आएको छ । उसले भारतले आफूहरुमाथि विभिन्न आरोप लगाएर आक्रमण गर्ने गरेको बताउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्