
काठमाडौँ – सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ ।
सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो ।
नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि मात्र विद्युत दिने भारतले सर्त राखेको छ ।एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो, तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन् ।
नेपाल विद्युत प्राधिकरणले डिसेम्बरभित्र २२० केभीमा प्रसारण लाइन चार्ज गर्ने लक्ष्य राखेको छ । एथेनाको समेत ८५ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्माले समयमै प्रसारणलाइन चार्ज र एथेना प्लान्ट निर्माण नभएका कारण सम्झौता कार्यान्यवनमा नआएको हो ।
- कारोबार दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्