
काठमाडौँ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आगामी कात्तिक १७ बाट नेपालको भ्रमणका लागी आउने भएका छन । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति मुखर्जीले कात्तिक १९ गतेसम्म तीन दिने नेपालको भ्रमण गर्न लागेका हुन् ।
भदौ ३० गते प्रधानमन्त्री प्रचण्डले भारतको राजकिय भ्रमण लगत्तै राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण हुने बताइएको थियो । त्यसअघि,ओली सरकार रहँदा नै राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमण आउँने टुंगो लागेको थियो तर हुन सकेन ।
स्रोतले दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायलले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको तयारी गरेको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्