Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानबाट मोदीलाई आयो चिठ्ठी, यस्तो छ युद्ध सन्देश

अर्थ सरोकार

एजेन्सी– भारत र पाकिस्तानबीच तनाव बढीरहेका बेला भारतीय प्रहरीले एक परेवा पक्रेको छ । चिठ्ठीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिँदै पाकिस्तानको बच्चा–बच्चा लड्न तयार भएको उल्लेख गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
साथै चिठ्ठीमा काश्मीरमा भएको आक्रमणको बदला लिने समेत लेखिएको छ ।
  
यसअघि पाकिस्तानबाट छाडिएको बेलुन भारतको पंजाबमा भेटिएको थियो । जसमा उर्दू भाषामा लेखेर पर्चा बाँधिएको थियो । जसमा भारतसँग बदला लिने कुरा थियो ।
यस विषयमा प्रहरीले जाँच गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK