
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ । बैङ्किङ र बीमा समूह परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढेको हो ।
पहिलो कारोबार देखि उकालो लागेको बजार २ घण्टाको व्यापारमा ९ दशमलव ६९ अङ्कले बढेर १ हजार ७ सय ६३ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । यस समयमा १ हजार ६ सय ४५ पटकको व्यापारमा रू. ३२ करोड १५ लाख बराबरको शेयर कारोबार भएको हो ।
बीमा समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत र बैङ्किङ समूहको शून्य दशमलव ५१ प्रतिशतले बढेको छ ।
त्यसैगरी, जलविद्युत समूहको परिसूचक शून्य दशलमव ७८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ३४, वित्त कम्पनीको शून्य दशलमव १६, होटलको शून्य दशमलव १५ र विकास बैङ्कको शून्य दशमलव शून्य २ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्