×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानको इस्लामावादमा भुकम्पको झड्का

LAXMI SUNRISE BANK

पाकिस्तानको इस्लामावादमा भुकम्पको झड्का

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार ठूलै भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार इस्लामावादमा गएको भूकम्प ५।२ रेक्टर स्केलको रहेको जनाइएको छ ।

भूकम्पको झड्का महसुस भएलगत्तै राजधानी इस्लावादका सर्वसाधारण घर–घरबाट बाहिर निस्किएका थिए । भूकम्पबाट क्षतिको अन्य विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी