×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा कांग्रेस नेताले भने ‘८० प्रतिशतले बुझ्ने हिन्दीलाई राष्ट्र भाषा बनाइयोस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संसदमा कांग्रेस नेताले भने ‘८० प्रतिशतले बुझ्ने हिन्दीलाई राष्ट्र भाषा बनाइयोस्’

Artha Sarokar

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकार संसदमा दर्ता गर्न लागेको संविधान संसोधन प्रस्तावमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्ने प्रस्ताव पनि रहेको चर्चा चलेकै वेला संसदमा यस बारे कुरा उठेको छ  । सत्तारुढ नेपाली कांग्रेसका सांसद देवनारायण कलवारले  हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन् । 
 संसदको बैठकमा बोल्दै नेता कलवारले हिन्दी भाषा  ५० प्रतिशत जनताले बोल्ने र ८०   प्रतिशतले बुझ्ने भएकाले राष्ट्रिय भाषा बनाउन माग गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी