
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राजधानीको दरबारमार्गस्थित एक जुत्ता पसलमा शुक्रबार(आज) करिब सभा १२ बजेतिर आगलागी भएको छ । दरबारमार्गको इन्भे जुत्ता पसलमा आगलागी भएको हो ।
प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी लागेको हो । आगालागीबाट पसलका अधिकांश सामान जलेको छ ।
अहिले उक्त आगलागी नियन्त्रणमा आइसकेको छ । नेपाल प्रहरीको टोली, काठमाण्डु महानगरपालिकाको दमकल र स्थानीय बासिन्दाको पहलमा आगलागी नियन्त्रणमा आएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्