
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारहरुले चनाखो भएर पत्रकारिता गर्नको लागि आग्रह गरेका छन् ।
पौडेल भन्छन् ‘संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध एकताबद्ध भई सत्य–तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन पत्रकार वर्गमा अनुरोध गर्दछु।’
लोकतन्त्रविरुद्ध ठूलो षड्यन्त्र देखेको र पत्रकारले कलम तिखो बनाई चिन्तन र अनुसन्धान गरी सत्य-तथ्य खोजी गर्नुपर्ने पौडेलले बताएका छन् ।
वरिष्ठ नेता पौडेलका अनुसार मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्