
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देशको केन्द्रीय सचिवालय सिंहदरबारभित्र प्रवेश गर्न जो कोहीले पाउदैनन्त तर बिहीबार सिंहदरबारभित्र खसीबोकाहरु चरिरहेको अवस्थामा फेला परेका थिए । त्यो पनि एक दुई वटा नभई झण्डै तीन दर्जन खसीबोका थिए ।
सिंहदरबार प्रवेशका लागि चारवटा ढोका भएता पनि केवल दक्षिण गेटबाट मात्र सार्वसाधारण प्रवेश गराईन्छ ।
सिंहदरबारभित्र सुरक्षा पनि एकदम कडा रहेको छ । प्रवेशका लागि नागरिकता वा पासपोर्ट मात्र नभई भित्रको कार्यालयबाट पास समेत पठाउनुपर्छ र, सुरक्षा चेकजाँच पछि मात्र प्रवेश गर्न पाइन्छ ।
दशैंको मुखमा ती खसीबोका कहाँबाट आए होलान् ? सरकारी कर्मचारीदेखि सिंहदरबारभित्र पुग्ने जो कोहीलाई जिज्ञासा लाग्थ्यो ।
बुझ्दै जाँदा ती खसीबोका नेपाली सेनाले दशैंका लागी सिंहदरवारभित्र छिराइएको रहेछ र त्यो खसीबोकाहरु दशैंमा त्यहाँ मात्र नभई काठमाडौं बाहिर रहेका नेपाली सैनिकका गण तथा गुल्महरुमा लगिने रहेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्