×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केटी जिस्काउँदा ३० हजार जरिवाना

LAXMI SUNRISE BANK

केटी जिस्काउँदा ३० हजार जरिवाना

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देहीको विष्णुपुरा गाविसमा केटी जिस्काएको आरोपमा बस चालक र सहचालकले ३० हजार रुपैयाँ जरिवाना तिरेका छन् । लु १ ख ६१८३ नं. को बसका चालक संजय कुर्मी र सहचालक मंगरु कुर्मीलाई केटी जिस्काएको आरोपमा स्थानीयबासी र परिवारका आफन्तले कुटपिट गरेका थिए ।
कुटपिट पछि ति चालक र सहचालकले केटीलाई जिस्काएको स्वीकारेका थिए । त्यसपछि चालकले २० हजार र सहचालकले १० हजार रुपैयाँ जरिवाना तिरेको बताइएको छ ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी