Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरीबाट तीन केजी चरेससहित बिना पक्राउ

अर्थ सरोकार

काठमाडौं – बिहीबार प्रहरीले चन्द्रागिरीको  थानकोटबाट तीन केजी चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ ।
मकवानपुर घर भई चन्द्रागिरीमा बस्दै आएकी २४ बर्षीय बिना लामालाई महानगरीय वृत्तबाट खटिएको टोलीले पक्राउँ गरेको हो । प्रहरीले उनको कोठाको खाँटमुनि लुकाएर राखेको सामान देखेपछि खोलेर हेर्दा चरेस भेटिएको प्रमुख डिएसपी कृष्ण पंगेनीले बताएका छन् ।
बिनासँगै उक्त कार्यमा संलग्न अर्का एकजना युवक भने फरार छन् । अहिले ती फरार युवकको खोजीकार्य भैरहेको प्रहरीले जानकारी गराएको छ ।

  • एस काठमाडौं 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK